क्षयरोग केन्द्रमा ‘काट्रिज’ खरिदमा दुई करोड १९ लाख अतिरिक्त व्ययभार
▸ यस स्टोरीको अंश: कङ्गो र युगान्डामा इबोला प्रकोप: ८८ जनाको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा स्वास्थ्य आपत्काल घोषणा
नेपालमा क्षयरोगका कारण मृत्यु हुनेको संख्या ४.८१ प्रतिशतले वृद्धि भएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार क्षयरोग पहिचानको दर घटेको भए पनि मृत्युदर भने बढेको पाइएको छ । महालेखाको प्रतिवेदनले पछिल्ला तीन वर्षको तथ्यांक विश्लेषण गर्दा क्षयरोग पहिचानदर ३.९८ प्रतिशतले घटेको देखाएको छ । क्षयरोगका कारण मृत्यु हुनेको संख्या ४.८१ प्रतिशतले वृद्धि भई एक हजार २८५ पुगेको उल्लेख गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›