एआरटी सेवा लिने एचआईभी संक्रमितको संख्या २५ हजार नाघ्यो
▸ यस स्टोरीको अंश: उच्च रक्तचाप नियन्त्रण गर्न नियमित जाँचको आग्रह, जनस्वास्थ्य समस्याको रूपमा रहेको औँल्याइयो
नेपालमा एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेवामा आबद्ध हुने एचआईभी संक्रमितको संख्या २५ हजार ५ सय ११ पुगेको छ। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमार्फत सेवा लिने संक्रमितहरूको संख्या गत वर्षको तुलनामा ५.२६ प्रतिशतले वृद्धि भएको हो। एचआईभीका कारण मृत्यु हुनेहरूको संख्यामा पनि उल्लेख्य वृद्धि देखिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›