फेवाताल मुहानको फिर्केखोलाका अवैध संरचना भत्काउन थालियो, फिल्डमा उत्रिए मेयर [फोटोफिचर]
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोलाका अतिक्रमित संरचना हटाउन डोजर परिचालन
पोखरा महानगरपालिकाले फेवातालको मुहान फिर्केखोला अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचनाहरू हटाउन डोजर परिचालन गरेको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै महानगरपालिकाले ३५ दिने अल्टिमेटम सकिएपछि खोलाघर खाली गर्ने अभियान सुरु गरेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित