तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

यस स्टोरीको अंश: धादिङ र ललितपुरमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु
www.pardafas.com · 4 दिन अघि

वैशाख महिनामा देशभर भएका दुई हजार २९४ सवारी दुर्घटनामध्ये एक हजार २५३ दुर्घटना तीव्रगतिका कारण भएको पाइएको छ। सो अवधिमा १३७ दुर्घटना चालकको असक्षमता, १३३ दुर्घटना हतारमा बाटो काट्नु, ११२ दुर्घटना मादक पदार्थ सेवन तथा ४६ वटा दुर्घटना अनावश्यक ओभरटेकका कारण भएका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू