कुल गार्हस्थ्य उत्पादनमा सूचना तथा सञ्चार क्षेत्रको योगदान: बागमतीको सबैभन्दा धेरै, कर्णालीको सबैभन्दा कम रहने अनुमान

यस स्टोरीको अंश: राष्ट्रिय तथ्यांक कार्यालयले प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक गर्‍यो
www.technologykhabar.com · 3 दिन अघि

राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक राष्ट्रिय लेखाका प्रारम्भिक अनुमानअनुसार कुल गार्हस्थ्य उत्पादनमा सूचना तथा सञ्चार क्षेत्रको योगदान बागमतीमा सबैभन्दा धेरै र कर्णालीमा सबैभन्दा कम रहने पाइएको छ। देशभरमा समग्र कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब ९ करोड ८० लाख रहेको छ, जसमध्ये बागमतीको कुल गार्हस्थ्य उत्पादन २४ खर्ब २३ अर्ब १२ करोड २० लाख रुपैयाँ छ भने त्यसमध्ये सूचना तथा सञ्चार क्षेत्रको योगदान ३४ अर्ब ८९ करोड ३० लाख रहेको छ। कर्णालीको कुल गार्हस्थ्य उत्पादन २७ अर्ब ७२ करोड ४९ लाख रुपैयाँ छ भने त्यसमध्ये सूचना तथा सञ्चार क्षेत्रको योगदान ३ अर्ब १७ करोड ८० लाख रहेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू