कर्णालीको अर्थतन्त्र दुई खर्ब ७७ अर्ब पुग्ने अनुमान

यस स्टोरीको अंश: कर्णालीको अर्थतन्त्र २ खर्ब ७७ अर्ब पुग्ने अनुमान, वित्तीय सेवा क्षेत्रमा उच्च वृद्धि प्रक्षेपण
singhadurbarnews.com · 6 दिन अघि

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार कर्णाली प्रदेशको अर्थतन्त्र करिब दुई खर्ब ७७ अर्ब पुग्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा कर्णाली प्रदेशले राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा २.९४ प्रतिशत योगदान गर्ने अनुमान छ । आगामी आर्थिक वर्षमा सबैभन्दा धेरै वार्षिक वृद्धिदर वित्तीय तथा बीमा सेवा क्षेत्रमा हुने अनुमान गरिएको छ । कर्णाली प्रदेशको प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन भने एक हजार एक सय आठ अमेरिकी डलर रहने प्रारम्भिक अनुमान छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू