२ वटा प्रदेशको मात्रै राष्ट्रिय औसतभन्दा बढी आर्थिक वृद्धि, कहाँको अर्थतन्त्र कति?

यस स्टोरीको अंश: एसियाली नागरिक अशान्तिले नेपालका बीमा कम्पनी प्रभावित, सुदूरपश्चिमको जीडीपीमा ७% योगदानको अनुमान
www.setopati.com · 6 दिन अघि

चालु आर्थिक वर्ष २०८२/८३ मा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर मात्रै राष्ट्रिय औसतभन्दा माथि रहने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आव राष्ट्रिय कुल गार्हस्थ उत्पादनको वृद्धिदर ३.८५ प्रतिशत रहनेछ। प्रदेशगत रूपमा बागमतीको आर्थिक वृद्धिदर सबैभन्दा धेरै ५.४० प्रतिशत र गण्डकीको ५.०१ प्रतिशत रहने अनुमान छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू