कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’
▸ यस स्टोरीको अंश: कानुन निर्माणमा नागरिक सहभागिता बढाउन डिजिटल प्लेटफर्म सार्वजनिक
कानुन निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढाउन डिजिटल प्लेटफर्म सार्वजनिक गरिएको छ। यस प्लेटफर्ममार्फत नागरिकले ऐन तथा विधेयकका मस्यौदामा आफ्नो सुझाव र असहमति सिधै पठाउन सक्नेछन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यस पहलले कानुनी सचेतना विस्तार र नागरिक सहभागिता दुवै सुनिश्चित गर्ने जानकारी दिइन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›