२४ खर्ब १५ अर्ब पुग्यो राष्ट्रिय गौरवका आयोजनाको लागत
▸ यस स्टोरीको अंश: राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो, अपेक्षित प्रतिफल नपाएको महालेखाको प्रतिवेदनमा उल्लेख
महालेखापरीक्षकको ६३औँ प्रतिवेदनअनुसार राष्ट्रिय गौरवका आयोजनामा रु पाँच खर्ब चार अर्ब ५५ करोड लगानी भए पनि अपेक्षित प्रतिफल प्राप्त हुन सकेको छैन। कुल २७ आयोजनामध्ये तीन मात्र सम्पन्न भएका छन् भने संशोधित लागत अनुमान रु २४ खर्ब १५ अर्ब पुगेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›