रेल विकासमा अर्बौं खर्च, उपलब्धि न्यून
नेपालमा रेल सेवा विकास र विस्तारका नाममा हरेक वर्ष अर्बौं रुपैयाँ खर्च हुँदै आए पनि त्यसअनुसार उपलब्धि हासिल हुन नसकेको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । पूर्व-पश्चिम रेलमार्ग, काठमाडौं-पोखरा-तराई रेल सञ्जाल तथा अन्तरदेशीय रेलमार्ग निर्माणका लक्ष्य तय गरिए पनि अपेक्षित प्रगति हुन नसकेको उल्लेख छ । हालसम्म जनकपुर-जयनगर ५१ किलोमिटर र जोगबनी-बथनाहा-विराटनगर खण्डमा १० किलोमिटर रेलमार्गमात्र निर्माण भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›