पूर्वमन्त्री गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश
▸ यस स्टोरीको अंश: पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले ५० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दियो
भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्तको आदेश दिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित