विश्व बैंकद्वारा नेपालको शिक्षा क्षेत्रमा थप लगानीमा चासो

यस स्टोरीको अंश: विश्व बैंकले नेपालको शैक्षिक विकासमा सहयोग गर्ने
www.lumbinisanchar.com · 2 हप्ता अघि

विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा थप लगानी विस्तार गर्ने चासो देखाएको छ । बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालको शिक्षा क्षेत्र सुधार र सहकार्य विस्तारका विषयमा विस्तृत छलफल भएको हो । भेटका क्रममा विश्व बैंकले नेपालमा विशेषगरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू