प्रधानमन्त्री भेटेलगत्तै सभामुखले विपक्षीलाई पेलेर अघि बढाए सदन
▸ यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले संसद् अवरुद्ध, सभामुखको पहल असफल
सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन शाहलाई भेटेर फर्किएपछि विपक्षी दलको विरोधकाबीच सदन अघि बढाएका हुन्। प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमलाई प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न समय दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित