प्रधानमन्त्री बालेन शाह संसद्मा आउने मिति चाँडै तय हुन्छ :सभामुख

यस स्टोरीको अंश: प्रतिनिधि सभा बैठकमा विपक्षीको अवरोध, प्रधानमन्त्रीको जवाफदेहिताको माग
www.reportersnepal.com · 1 दिन अघि

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह संसद्मा आउने मिति चाँडै तय हुने जानकारी दिएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले विरोध जारी राखेपछि सभामुखले सत्तापक्षका मुख्य सचेतकबाट प्राप्त जानकारी अनुसार प्रधानमन्त्रीले छिट्टै उपस्थित भएर सांसदहरूको जिज्ञासा सम्बोधन गर्ने बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू