'हामी तालिबानको चुनौती पनि पार गर्छौँ': सगरमाथा चढ्ने प्रथम अफगान महिला
▸ यस स्टोरीको अंश: पर्यटनमन्त्री पौडेलले हिमाल संरक्षण र दिगो पर्यटनमा सरकारको प्रतिबद्धता दोहोर्याए
रिभर अहमद विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथाको सफल आरोहण गर्ने प्रथम अफगान महिला बनेकी छन्। उनी गत साता २१ मेमा सगरमाथाको टुप्पोमा पुगेकी हुन्। उनले आफ्नो जन्मभूमिमा बालिका र महिलाहरूले भोग्नुपरेको कष्ट नबिर्सिएको जनाएकी छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित