शिक्षालाई श्रम र सीपसँग जोड्दै बेनी नगरपालिका
▸ यस स्टोरीको अंश: म्याग्दीका विद्यार्थीलाई चोयाका सामग्री बनाउने सीप प्रदान
म्याग्दीको बेनी नगरपालिकाले शिक्षालाई श्रम र सीपसँग जोड्ने उद्देश्यले दीपक माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई रैथाने सीप हस्तान्तरण गर्न थालेको छ । विद्यालयमै डोको, दाम्लो र स्याखु बुन्ने विशेष तालिम सुरु गरिएको हो, जसले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउनुका साथै प्लास्टिकजन्य सामानको प्रयोग घटाउन मद्दत गर्नेछ । नगरपालिकाले विगत चार वर्षदेखि ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रममार्फत विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›