भदौ २३–२४ का घटनामा उच्च सुरक्षा अधिकारी र तत्कालीन सीडीओ जिम्मेवार : मानव अधिकार आयोग

यस स्टोरीको अंश: मानव अधिकार आयोगद्वारा जेनजी आन्दोलनमा तत्कालीन नेतृत्वलाई जिम्मेवार ठहर, कारबाही सिफारिस
newspolar.com · 3 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते काठमाडौंमा भएका प्रदर्शन तथा त्यसक्रममा भएको बल प्रयोगसम्बन्धी घटनामा उच्च सुरक्षा अधिकारीसहित तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई मानव अधिकार उल्लंघनका लागि जिम्मेवार ठहर गरेको छ । आयोगले घटनाबारे अनुसन्धान गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै प्रदर्शन नियन्त्रणका क्रममा सुरक्षा निकायले आवश्यक सावधानी नअपनाई घातक हतियार प्रयोग गरेको निष्कर्ष निकालेको हो । प्रतिवेदनअनुसार काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल स्वयं फिल्डमा नदेखिएको उल्लेख गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू