भदौ २३–२४ घटनाको मुख्य जिम्मेवार ओली र लेखक भएको मानव अधिकार आयोगको निष्कर्ष

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ओली, लेखक र गुरुङमाथि कारबाहीको सिफारिस
ehimalayatimes.com · 3 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३–२४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको मुख्य कारक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक रहेको निष्कर्ष निकाल्दै मानव अधिकार उल्लंघनकर्ताका रूपमा किटान गरेको छ । आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धका कारण भदौ २३ गते प्रदर्शन सुरु भएको र त्यसपछि देशभर विकसित परिस्थितिको मुख्य जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओलीसहित रहेको उल्लेख गरिएको छ । आयोगले उक्त घटनामा ओली, लेखक र गुरुङलाई मानव अधिकार उल्लंघनकर्ताका रूपमा किटान गर्दै उनीहरूमाथि कानुन निर्माण गरी कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू