एमालेको चुनावी समीक्षा कमाण्डर बने बादल

यस स्टोरीको अंश: एमाले सचिवालय बैठक: निर्वाचन समीक्षा कार्यदल गठन र केन्द्रीय कार्यालय भवन निर्माणको निर्णय
www.setopati.com · 3 दिन अघि

नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा चुनावी समीक्षा कार्यदल बनाएको छ । आइतबार सकिएको आठौं सचिवालय बैठकले एक महिनाभित्र समीक्षा प्रतिवेदन तयार पार्न निर्देशन पनि दिएको छ । समीक्षा कार्यदलमा उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिव छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल र आठै प्रदेशका इन्चार्ज सदस्य छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू