ओलीको चाहना विपरीत बन्यो पार्टी पुनर्गठनका लागि सुझाव दिन कार्यदल, सचिवालयमा रक्षात्मक जवाफ

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
lokaantar.com · 5 दिन अघि

अध्यक्ष केपी शर्मा ओलीको चाहना विपरीत नेकपा एमालेले पार्टी पुनर्गठन सम्बन्धमा सुझाव दिन कार्यदल गठन गरेको छ । उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा बनेको कार्यदलमा अधिकांश ओलीको विकल्प खोज्नु पर्ने माग राखेका नेता छन् । आइतबार अबेर सकिएको सचिवालय बैठकले बादलको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू