अमेरिकी छुट सकिए पनि भारतले रुसी तेल किन्ने

यस स्टोरीको अंश: माल्दिभ्समा डुबेका चार इटालियन नागरिकको शव फेला, उद्धार कार्य जारी
baahrakhari.com · 1 हप्ता अघि

अमेरिकी छुटको समय सकिए पनि खरिद प्रक्रियालाई निरन्तरता दिइने भारतले जनाएको छ । भारतले आफ्नो आवश्यकताको झन्डै ९० प्रतिशत तेल आयात गर्छ । युक्रेन युद्धपछि भारतले रुसबाट ठूलो परिमाणमा सहुलियतपूर्ण तेल खरिद गर्न सुरु गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू