बाघको आक्रमणबाट जोगिन चलाएको मोटरसाइकल दुर्घटना, चारजना घाइते

यस स्टोरीको अंश: जाजरकोटमा गाडी दुर्घटना: ७ जना घाइते, सबैको उपचार जारी
baahrakhari.com · 3 दिन अघि

कञ्चनपुरको बेलडाँडीस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको २ नम्बर चेकपोष्टनजिकै बाघको आक्रमणबाट जोगिन तीव्र गतिमा चलाइएको मोटरसाइकल दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू