बाघको आक्रमणबाट वन हेरालु घाइते
▸ यस स्टोरीको अंश: कास्कीमा ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन, २२ दुर्घटना
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु सन्तराम चौधरी घाइते भएका छन् । एकता सामुदायिक वनमा बाघले आक्रमण गर्दा घाइते भएका चौधरीको अत्तरिया अस्पतालमा उपचार भइरहेको छ । वन कार्यालयले लालझाडी जङ्गल क्षेत्रमा आवतजावत गर्दा सर्तकता अपनाउन आग्रह गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›