२१औँ अन्तर्राष्ट्रिय अर्धशतक बनाउनबाट चार रनले चुके कप्तान रोहित
▸ यस स्टोरीको अंश: कप्तान रोहित पौडेल २१औँ अन्तर्राष्ट्रिय अर्धशतक बनाउनबाट चुके, इशान पाण्डेको लगातार दोस्रो अर्धशतक
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल आफ्नो २१औँ अन्तर्राष्ट्रिय अर्धशतक बनाउनबाट केवल चार रनले चुकेका छन् । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत शुक्रबार जारी अमेरिकाविरुद्धको खेलमा रोहित ४६ रन बनाउँदै आउट भए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित