पुँजीगत खर्चमा उल्लेखनीय सुधार हुन सकेन- अर्थमन्त्री वाग्ले
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
अर्थमन्त्री स्वर्णिम वाग्लेले पुँजीगत खर्चमा उल्लेखनीय सुधार हुन नसकेको बताएका छन्। प्रतिनिधि सभामा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्दै मन्त्री वाग्लेले चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व ३.२ प्रतिशतले बढेको र संघीय खर्च १०.४ प्रतिशतले बढेपनि पुँजीगत खर्चमा सुधार हुन नसकेको बताए। यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी जम्मा ३ खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित