काठमाडौं महानगरले पारित गर्‍यो ११ र १२ का लागि छात्रवृति कार्यविधि

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिका: कार्यवाहक प्रमुखको जिम्मेवारी वडाध्यक्ष श्रेष्ठलाई
www.nepalviews.com · 1 हप्ता अघि

काठमाडौं महानगरपालिकाको ४९औँ कार्यपालिका बैठकले कक्षा ११ र १२ मा प्रदान गरिने छात्रवृत्ति सम्बन्धी व्यवस्था गरिएको कार्यविधि संशोधनसहित १९ वटा प्रस्ताव पारित गरेको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले कान्स फिल्म फेस्टिभलमा सहभागी हुने प्रस्ताव पारित गरेको छ । बैठकले सहरी योजना आयोगको उपाध्यक्षमा डा. सुमननरसिंह राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू