संसदमा आत्मनिर्भरता बहसकैबीच आशिका तामाङको टिप्पणी : “माइक नै ‘मेड इन इन्डिया’ लेखेको देखे”

यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशमाथि रास्वपाको प्रश्न, एमालेको आपत्ति
prasashan.com · 1 हप्ता अघि

प्रतिनिधि सभा सदस्य आशिका तामाङले सभामुख डोलप्रसाद अर्याल (डिपी अर्याल) सँग आत्मनिर्भरता सम्बन्धी विषय उठाउन खोज्दा संसद्मा प्रयोग भएको माइकमा ‘मेड इन इन्डिया’ लेखिएको देखिएको भन्दै टिप्पणी गरेकी छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू