रास्वपा सांसदको प्रश्न- सभामुख र सांसद बस्ने कुर्सी कुन देशको काठबाट बनेको हो ?

यस स्टोरीको अंश: सांसद डाँगीले नयाँ संसद् भवनका कुर्सी विदेशी काठबाट बनेको हो भन्दै प्रश्न गरिन्
www.drishtinews.com · 2 दिन अघि

रास्वपा सांसद निशा डाँगीले सभामुख र सांसदहरु बस्ने कुर्सी कुन देशबाट आयात गरेको काठबाट बनेको हो भनेर प्रश्न गरेकी छन् । नेपालका काठको सदुपयोग नभएको तर विदेशबाट काठ आयात भइरहेको प्रसंग उठाउँदै उनले संसद भवन र सिंहदरबारबाटै नेपाली काठबाट बनेका फर्निचर प्रयोगको सुरुवात गर्न सरकारको ध्यानाकर्षण गराइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू