जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

यस स्टोरीको अंश: चितवनमा जङ्गली च्याउ खाँदा तीन बालबालिकाको मृत्यु, एक गम्भीर
www.makalukhabar.com · 2 हप्ता अघि

इच्छाकामना–१ कुलबाङकी छ वर्षकी नमुना चेपाङको जङ्गली च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको छ। च्याउ खाएरै सजन चेपाङ र मनिता चेपाङसमेत गम्भीर बिरामी परेका छन्, जसलाई उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको छ। जङ्गली च्याउमा हुने ‘एमेनिटा’ विषले कलेजो र मिर्गौलामा असर गरी मृत्यु हुने गरेको डा प्रमोद पौडेलले जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू