अमेरिकी डलर र खाडी मुलुकका मुद्रा बलियो, युरो र पाउण्ड घटे, यस्तो छ आज विनिमय दर

यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामा स्थायी निक्षेप सुविधा पुनरावलोकन गर्ने
bizmandu.com · 1 हप्ता अघि

अमेरिकी डलर बलियो हुँदा शनिबार युरोपियन युरो र पाउण्ड स्टर्लिङको विनिमय दर शुक्रबारका तुलनामा घटेको छ । खाडी मुलुकका मुद्राहरु बलियो भएको छ । साथमा स्वीस फ्रयांक, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन, चिनियाँ युआन घटेका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू