एसियन गेम्स महिला छनोटमा नेपालले चीनसँग भिड्दै

यस स्टोरीको अंश: सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता नवीकरण
nayapage.com · 1 दिन अघि

एसियन गेम्स महिला छनोट प्रतियोगिताअन्तर्गत नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बुधबार आफ्नो पहिलो खेल चीनसँग खेल्दै छ। मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभल मैदानमा हुने यस रोमान्चक भिडन्तमा नेपाली टोलीले चीनको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुने तय भएको छ। प्रतियोगितामा चीनले यसअघि नै विजयी सुरुवात गरिसकेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू