देशभर ३२ हजार ३ सय २५ सहकारी, सेयर पूँजी एक खर्ब ४३ अर्ब २९ करोड, ८२ हजार बढीलाई रोजगारी

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण: ३२ हजार ३२५ सहकारी दर्ता, १० खर्ब २९ अर्ब बचत परिचालन
arthasarokar.com · 21 घण्टा अघि

अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८२/२०८३ को आर्थिक सर्वेक्षणमा २०८२ फागुन मसान्तसम्म देशभर दर्ता भएका सहकारीको सङ्ख्या ३२ हजार ३२५ पुगेको उल्लेख छ । सहकारी क्षेत्रमा रु १० खर्ब २९ अर्ब ५७ करोड बचत परिचालन भएको छ भने ८२ हजार २ सय १६ व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू