जगदीशले संसद्मा ‘तमासा’ भनेपछि प्रतिनिधि सभाको बैठक स्थगित
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभा बैठक विपक्षीको अवरोधपछि १५ मिनेटका लागि स्थगित
प्रतिनिधि सभाको बैठक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरी छलफल भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले प्रतिपक्षी दलहरूले संसद्मा ‘तमासा’ देखाएको टिप्पणी गरेपछि विवाद उत्पन्न भयो। प्रधानमन्त्रीको जवाफ माग गर्दै विरोधमा उत्रिएका प्रतिपक्ष दलहरूले खरेलको उक्त अभिव्यक्तिप्रति आक्रामक रूपमा विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›