प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

यस स्टोरीको अंश: विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
www.globalaawaj.com · 1 दिन अघि

प्रतिनिधि सभामा विपक्षी दलहरुले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको छ । मंगलबारको बैठकमा शुन्य समय र विशेष समयपछि विपक्षी दलहरुले प्रधानमन्त्री संसदमा आउनुपर्ने भन्दै अवरोध गरेका थिए । विपक्षी दलहरुले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने माग राख्दै संसदमा उपस्थित भएर प्रश्नको जवाफ दिनुपर्ने माग गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू