किसानलाई दूधको भुक्तानी तीव्र, डीडीसीले दैनिक १ करोड रुपैयाँ वितरण गर्दै
▸ यस स्टोरीको अंश: दुग्ध विकास संस्थानले किसानलाई दैनिक १ करोड भुक्तानी गरिरहेको मन्त्री चौधरीको दाबी
दुग्ध विकास संस्थान (डीडीसी) ले किसानलाई दूधको रकम भुक्तानी प्रक्रिया तीव्र बनाएको छ । डीडीसीले हालसम्म १२ करोड रुपैयाँ बक्यौता भुक्तानी गरिसकेको छ र बाँकी रकम आगामी दुई महिनाभित्र चरणबद्ध रूपमा भुक्तानी गर्ने तयारी छ । दैनिक कारोबार करिब १ करोड रुपैयाँ किसानलाई भुक्तानी भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित