अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोलाको अतिक्रमित संरचनामाथि डोजर चलाइयो
newspolar.com · 6 दिन अघि

पोखरा महानगरपालिकाले पोखरा बसपार्क र फिर्केखोलाको अतिक्रमित जग्गा खाली गराउने भएको छ । महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै खोलाघरभित्र पर्ने संरचना जेठ ९ गतेभित्र हटाउन निर्देशन दिएको छ, नहटाएमा महानगर आफैँले हटाएर लागत असुलउपर गर्ने जनाएको छ । यसका साथै, आधुनिक पोखरा बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको जग्गामा बसोबास गर्ने सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरी उचित व्यवस्थापन गरिने प्रमुख धनराज आचार्यले बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू