हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद्, सरकारले चलाउँछ- मन्त्री यादव
▸ यस स्टोरीको अंश: मन्त्री यादव भन्छिन्– हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद्, सरकार चलाउँछ
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक सङ्कटसँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगको निरीक्षण गरेकी छन्। मन्त्री यादवले उद्योगको अवस्था बुझ्न निरीक्षणसँगै व्यवस्थापन र कर्मचारीहरूसँग छलफल गरेकी हुन्। सरकारको स्वामित्वमा रहेको सिमेन्ट उद्योग बन्द हुनु दुःखद् भएको बताउँदै मन्त्री यादवले सरकार बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा रहेको बताइन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित