न्यायालयमा त्रिपक्षीय द्वन्द्वः बार–बेन्च मिल्दा न्याय प्रशासनको ‘भद्र विद्रोेह’
▸ यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशपछि रिट दर्ता, प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध निवेदनहरू दर्ता गरिए
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रस्तावित प्रधानन्यायाधीशमाथि गम्भीर प्रश्न उठाउँदै संवैधानिक परिषद् अध्यादेश र परिषद्को निर्णयविरुद्धका निवेदन दर्ता गर्न आदेश दिएकी छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›