प्रदर्शनको तयारीमा ‘काजी’
▸ यस स्टोरीको अंश: अभिनेता विपिन कार्की भन्छन्, ‘काजी’ले श्रीमान्–श्रीमतीको साना व्यवहारिक प्रेम देखाउँछ
काठमाडौं । यही जेठ ८ गते अर्थात् भोलि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘काजी’ को अग्रिम टिकट बुकिङ तथा बिक्री खुला गरिएसँगै दर्शकको आकर्षण बढेको निर्माणपक्षले दाबी गरेको छ । फिल्मको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ यसको बढ्दो उत्साहलाई ध्यानमा राखेर देशभरका मल्टिप्लेक्सले फिल्मलाई शो उपलब्ध गराएका छन्, जहाँ दर्शकको चासो र आकर्षण बढेको पाइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित