बजेट भाषण सुरु, करका दरमा वृहत पूनरावलोकन
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरे, करका दरमा पुनरावलोकन
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण सुरु गरेका छन् । अर्थमन्त्री वाग्लेले करका दरमा वृहत पुनरावलोकन गरेको, ११ तहको भन्सार तहलाई ७ तहमा सिमित गरेको, प्रतिव्यक्ति आयकर छुट दोब्बर गरी १० लाख पुर्याएको र ३६० वस्तुको अन्तशुल्क खारेज गरेको जानकारी दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित