अर्थतन्त्रमा सकारात्मक सङ्केत, संरचनागत चुनौती कायमै
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: अर्थतन्त्रमा सकारात्मक संकेत, संरचनागत चुनौती कायमै
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र तीन दशमलव ८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार मुलुकको अर्थतन्त्रको आकार रु ६६ खर्ब पुग्ने तथा प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार ५३५ अमेरिकी डलर पुग्ने अनुमान छ। चालु आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति दुई दशमलव १३ प्रतिशत कायम रहेको छ भने विप्रेषण आप्रवाह ३७ दशमलव सात प्रतिशतले वृद्धि भई रु १४ खर्ब ५० अर्ब पुगेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित