राष्ट्रियसभा बैठक बस्दै

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ : उजुरीकर्तासँग छलफल, दिउँसो सांसदको प्रश्नोत्तर
www.osnepal.com · 1 हप्ता अघि

राष्ट्रियसभा बैठक बस्ने भएको छ । बैठक दिउँसो १३:१५ बजे बस्ने भएको हो । बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू