इटहरीमा लाइसेन्स वितरण विशेष अभियान सञ्चालन हुँदै, सार्वजनिक बिदामासमेत सेवा दिइने

यस स्टोरीको अंश: प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठता मिचिएको भन्दै बार एसोसिएसनको विरोध
pradeskhabar.com · 1 हप्ता अघि

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति–पत्र, इटहरीले सेवाग्राहीलाई छिटो, सहज र व्यवस्थित रूपमा सेवा उपलब्ध गराउन विशेष अभियान सञ्चालन गर्ने भएको छ। कार्यालयले ठूलो संख्यामा प्राप्त सवारी चालक अनुमति–पत्र वितरण कार्यलाई लक्षित गर्दै आगामी शनिबार र आइतबार सार्वजनिक बिदाका दिन पनि सेवा प्रवाह गर्ने जनाएको छ। सेवाग्राहीले आफ्नो नाम र लाइसेन्स नम्बर आधिकारिक फेसबुक पेज वा वेबसाइटमार्फत पहिला नै सुनिश्चित गरेर मात्र कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू