वीरगञ्जको गहवा मन्दिरमा पुजा गर्न गएका थिए दुर्गा प्रसाईं
▸ यस स्टोरीको अंश: मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ, राज्यविरुद्धको कसुरमा म्याद थप
वीरगञ्जबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईंलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरिएको हो । स्रोतका अनुसार वीरगञ्जमा रहेको गहवा मन्दिरमा भोली आफुले गरेको भाकल बुझाउन प्रसाईं गएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›