अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग-२: अमेरिकाले नेपाललाई १९६ रनको लक्ष्य दियो, दीपेन्द्रले लिए ४ विकेट
आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा अमेरिकाले नेपालसामु जितका लागि १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा अलआउट हुँदै १९५ रनमा समेटियो । अमेरिकाका लागि ओपनर स्मित पटेलले ८३ रन र सेहन जयसूर्याले ५० रन बनाए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›