जित्नैपर्ने खेलमा नेपाल अमेरिकासँग मैदानमा, नेपाल बलिङमा
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
नेपालले विश्वकप लिग–२ अन्तर्गतको आफ्नो दोस्रो खेलमा अमेरिकासँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्दैछ । जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छन् र दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित