संसद्‌मा बाँदरको चर्चा: “बदमासी गर्ने मान्छे जेल पर्छ, उठिबास लगाउने बाँदरलाई के गर्ने?”

यस स्टोरीको अंश: सांसद राईले बाँदर नियन्त्रणबारे सात दिनभित्र जवाफ माग गर्दै सरकारलाई चेतावनी
www.dcnepal.com · 1 हप्ता अघि

नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले मुलुकका विभिन्न भागमा देखिएको बाँदरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर नभएको भन्दै कडा आपत्ति जनाएका छन्। उनले बाँदरका कारण गाउँगाउँमा जनताको उठिबास भइरहेको भन्दै यो समस्याको तत्काल समाधान खोज्नुपर्नेमा जोड दिए। सांसद राईले कानुनी वा अन्य व्यावहारिक उपायहरू अपनाएर कसरी बाँदर नियन्त्रण गर्ने भन्ने स्पष्ट कार्ययोजनासहित सात दिनभित्र संसद्‌मा जवाफ दिन सरकारसँग माग गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू