प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक बुर्लाकोटी: प्रधानमन्त्री शाह एक हप्ताभित्र सदनमा उपस्थित हुनुहुन्छ
www.drishtinews.com · 1 दिन अघि

आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै, प्रधानमन्त्री तथा गृह मन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू