राष्ट्रियसभा बैठक दिउँसो सवा १ बजे
▸ यस स्टोरीको अंश: संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, विनियोजन विधेयकमाथिको छलफल सुरु
राष्ट्रियसभा बैठक दिउँसो सवा १ बजे फाइल तस्बिर । काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज (जेठ ४) बस्दै छ । २१औँ अधिवेशनको पाँचौँ बैठक बस्न लागेको हो । सिंहदबारस्थित सभाकक्षमा दिउँसो १ः१५ बजे बैठक बस्ने तय छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित