सार्वजनिक संस्थानको सम्पत्ति कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ५० प्रतिशत भन्दा बढी
▸ यस स्टोरीको अंश: सार्वजनिक संस्थानको वार्षिक समीक्षा: २७ नाफामा, १६ घाटामा, दुई बन्द
सार्वजनिक संस्थानको कुल सम्पत्ति कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ५० प्रतिशत भन्दा बढी छ । २०८२ असार मसान्तमा सार्वजनिक संस्थानको कुल सम्पत्ति ३२ खर्ब ६ अर्ब ९१ करोड रूपैयाँ पुगेको छ । यो कुल सम्पत्ति २०८१ असार मसान्तको भन्दा ९.५ प्रतिशतले वृद्धि भएको हो । २०८१ असार मसान्तमा यस्तो सम्पत्ति २९ खर्ब २८ अर्ब ९७ करोड ४६ लाख रूपैयाँ रहेको थियो । २०८२ असारमसान्तमा रहेको सार्वजनिक संस्थानको कुल सम्पत्ति कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ५० प्रतिशत भन्दा बढी हो।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›